भाग्य न्यौपानेले बनाएको भिडियोले सिक्किममा यस्तो भयो Sikkim Vlogs Part-6,Bhagya Neupane, Santa Maya

Поделиться
HTML-код
  • Опубликовано: 20 сен 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 325

  • @himalayaglory
    @himalayaglory 2 часа назад +40

    भाग्य न्यौपाने सरको कार्यलाई सबैको सम्मान र साथ छ। धन्यवाद।

  • @chetansharma2325
    @chetansharma2325 2 часа назад +15

    एसपाली पक्कै भयो की मानिसको जीवनमा 'भाग्य' र 'शक्ति' को आवश्यकता रहेछ । हाम्रो गोले सरकारको महान कामहरू त धेरै छन् ।बयान गर्ने शब्द नै छैन । ❤❤❤

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j Час назад +10

    भाग्य सर नाम संगै दुःखी गरीब को भाग्य फेर्दिने भगवान् हुनु हुन्छ तपाई सिक्किम सरकार लाइ पनि मन् देखी सलाम 🙏🙏🙏

  • @prakashmainali4102
    @prakashmainali4102 2 часа назад +15

    नामै काफी छ भाग्या सरको दुखि पिडित मान्छेको जिबनमा गएर उनिहरुको भाग्य बदलि दिनि सेवा नै धर्म हो सबैको माया र साथ मिलोस् भगबानको आसिरबाद् मिलोस् भाग्य सरलाई🌹❤❤🌹

  • @amarkunwar844
    @amarkunwar844 2 часа назад +13

    सर्व प्रथम भाग्य न्यौपाने सर सिक्किम सरकार र यति धेरै मनकी धनी दिदि लगायत सम्पूर्ण टिम काे कामलाई सलाम ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤ from पोखरा बाट

  • @Devdas.Kumar1
    @Devdas.Kumar1 3 часа назад +19

    भाग्य सर धर्म गर्नुभयो। कति राम्रो वा सलाम 🫡🫡🫡

  • @kalawatimagar4914
    @kalawatimagar4914 Час назад +12

    धेरै धेरै धन्यबाद भाग्य बाबु लाइ नानी लाई प्रभुले धेरै धेरै आशीष दिनु भएको होस

  • @somtamang5710
    @somtamang5710 Час назад +11

    social media power.
    धन्यवाद मुख्यमन्त्री गोले ज्यु।

  • @TilumayaRai
    @TilumayaRai 2 часа назад +3

    भाग्य न्यौपाने ज्यु लाइ धन्यवाद परमेश्वर बाट आशिर्बाद मिलोस,गरिबको सेवा गर्दा अवश्य जिवित परमेश्वरले हेर्नुहुन्छ, परमेश्वरको अनुग्रह, हाम्रो परिस्रम यसरी नै जुटाइदिनुहुन्छ।

  • @karmadoma1694
    @karmadoma1694 2 часа назад +5

    यो बहिनी र भाग्य भाई दुवेले यति धेरै प्रेरणा दिनु भयो कि मेरो पनि अवकाश प्राप्त भए पश्चात म पनि यसरी नै सेवा पुराउन कोसिश गर्नेछ भनि सोचेको छु, हजुरहरु दुवैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏❤❤❤🎉🎉🎉

  • @ashokgurung2944
    @ashokgurung2944 2 часа назад +37

    अन्तमा मेराे पनि इच्छा पूरा भयेको जस्तो लगियो किनभने मैले पनि यो बहिनी माथि सिक्किम सरकारको नज़र परोस् बन्ने प्रार्थना थीयो 😢

  • @padamsingjali600
    @padamsingjali600 Час назад +4

    भाग्य जि,तपाईंको काम शुद्ध जल जस्तै निरन्तर बगेर समुन्द्र पुगे जस्तै तपाईंले सोंचे जस्तै होस शुभकामना ।

  • @Limbuvai-b2f
    @Limbuvai-b2f 2 часа назад +7

    धेरै राम्रो काम गर्नु भो भाग्य नेउपाने सर 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ashimrai246
    @Ashimrai246 2 часа назад +8

    भाग्य सरको भिडियोको प्रखाइमा को को हुनुहुन्थ्यो👌❤️👌. अलि छिटो छिटो भिडियो आउन परो भन्ने को को हुनुहुन्छ ❤️👌

  • @binakantipradhan7603
    @binakantipradhan7603 49 минут назад +2

    सिक्किम र नेपालको सम्बन्ध अझ गाडा त यसरी पो हुन्छ..यसमा कुनै शंका छैन..💐बहिनीलाई..धन्यबाद अनि बधाई ..अनि भाग्यनेवपाने भाइलाई पनि धन्यवाद ..🙏💐😍💐

  • @SurenRai-h3k
    @SurenRai-h3k 55 минут назад +1

    भाग्य न्युपाने, शक्ति भाई अनि सिक्किम सरकार अनि माननिय मुख्य मंत्री पी एस गोले सरलाई धेरै धेरै धन्यबाद्👍🙏🙏🙏

  • @rajendraroka3072
    @rajendraroka3072 Час назад +2

    धन्यबाद भाग्य जि, हाम्रो देश मा पनि यस्तो सासक, भय कस्तो हुन्थ्यो होला , के गर्ने हाम्रो देश का सासक नभएर सोसक भए

  • @bishnuniraula1403
    @bishnuniraula1403 Час назад +2

    अत्यन्तै सकारात्मक साेच र श्रीजनशिलता काे नमुना = भाग्य न्याेपाने । सफलताको शुभकामना ❤

  • @devendraprasad6999
    @devendraprasad6999 35 минут назад

    यो बहिनी को कथा हेर्दा हेर्दै आँखा बाट आँसु आएको थाहै भयन, हजुर लाई धेरै धेरै धन्यवाद भाग्य सर अनी महान सेवक दिदी लाई ।

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 49 минут назад +1

    भाग्य न्यौपाने सर लाई मनै देखि सम्मान जय नेपाल जय सिक्किम

  • @NabinDangi-wy5hp
    @NabinDangi-wy5hp 2 часа назад +6

    सेवा नै धर्म हाे जय हाेस

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k Час назад +1

    साच्चिकै मलाई पनि निकै भावुक बनायो यो दिदीको कुराले 😢❤❤

  • @BaikunthaDhakal-n2g
    @BaikunthaDhakal-n2g Минуту назад

    भाग्य न्याैपाने सर उहाँको टिमलगायत सिक्किम सरकार लाई धेरै धेरै धन्यवाद छ दिन दुखि काे सेवामा खटिने दिदी लाई सहयाेग गरेकाेमा 🎉🎉❤

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 27 минут назад

    काँस हाम्राे देश नेपाल काे पि एम सि एम पनि येस्तै गरिब खुखि का मन्त्रि भैखेका भए हामी नेपाली जनता कति धेरै भाग्यमानि हुनेथियाेै। सम्मान छ सि एम साब🙏बधाइ झ दिदी हजुर तपाईं साच्चिकै समाजसेवि साबित हुनु भयाे दि भाग्ये नेउपाने काे गुणगान थायेकाे देख्दा पनि प्रष्ट हुन्छ तपाईं सेवा कै लाथि जन्मिनु भएकाे हाे सधै शेवा मा लागिरहनु हाेला🙏👌👍️❤️

  • @prabinsonahang
    @prabinsonahang 2 часа назад +2

    भाग्य सर सबैको लोकप्रिय हुनु हुन्छ🙏

  • @prempradhan6179
    @prempradhan6179 Час назад +1

    मान्छे कै मन भएका धेरै लाई यस्तै सेवा गर्ने प्रेरणा अवश्य मिल्यो होला।

  • @pushpabhattarai7934
    @pushpabhattarai7934 2 часа назад +4

    सिक्किम सरकार बाट हाम्रा बा हरुले केहि सिकुन। सन्त माया दिदि को जय होस् ❤❤

  • @attarkaji6942
    @attarkaji6942 12 минут назад

    यति साहसी मेहनती इमान्दार हसिली दिदिको उज्ज्वल भबिस्यको कामना गर्दछु दिदिको जीवन सफल र खुसी रहोस दिदी सेवा गरिनै रहनु होला सिक्किम सरकारलाइ हार्दिक धन्यवाद नेपाली चोर सरकारले पनि सिकोस यस्तै गरिब जनताको सेवा गर्न ❤❤❤❤हाल UAE देखि

  • @arunasama8519
    @arunasama8519 19 минут назад

    भाग्य सर र भाग्यसरकाे टिमलाई धेरै धेरै धन्यवाद अनि निशुल्क जाउलाे बाड्ने दिदीलाई पनि धेरै धेरै धन्यवाद साधै सिक्किम सरकारलाई पनि धन्यवाद 🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 Минуту назад

    आहा भाग्य सर हजुर जस्तो छोरा जन्माउने आमा बाबा प्रति सम्मान 🙏🙏 दिदी ले भन्नु भयो भाग्य सर साँच्चै स्वर्ग दुत नै भएर आउँनु भयो आउँदा दिनमा अझैं धेरै आशिष दिनुभएको होस् प्रभुले ❤❤

  • @jiwanilameli
    @jiwanilameli 2 часа назад +2

    सरकारले जनताको विषय यति चाँडो प्रतिक्रिया हुँने व्यवस्था भैदिए सबै विकास हुन्थ्यो ।

  • @shantarai4169
    @shantarai4169 2 часа назад +3

    Bhagaey sir tapaiko sahayata KO nimti hamro choir bainilai garnu vayeko ma dherai dherai dhanney bat , ani baini KO prabulai dherai dhearai dhanney bat .

  • @suryaranabhat6646
    @suryaranabhat6646 35 минут назад +1

    👈️नेपालमा त सर्वसाधारण,स्वतन्त्र,देशभक्ती ब्यक्ति तथा नागरिकहरुले सानो-ठुलो,धेरै-थोरै साथ,सहयोग,समर्थन गर्दछन् तर कनै राजनीति पार्टीका भरौटे,भतुवा,झोले हुन्छन् त्यसपछि ९८%भ्रष्ट,माफिया,तस्करी,दलाल,भ्रष्टचारी,देशद्रोही,लेण्डुप दोर्जे,नलायकहरु हुन्छन्।हे भगवान नेपाल देशमा पनि छिटै सिकिमको मुख्य मन्त्री लगायत सरकार जस्तै होस्🇳🇵🙏❤️

  • @DeshrajTamang
    @DeshrajTamang 25 минут назад

    दिदि को दुख को दिन सकियो
    हामि भिउअर्स सबै खुसि छौ विशेष सिक्किम सरकार लाइ धेरै धेरै धन्यवाद
    अनि भाग्य र शक्ति सरहरुलाइ
    नमन

  • @PrakashBk.-kk5sj
    @PrakashBk.-kk5sj 2 часа назад +2

    ❤Bhagya bhai sachhi nai gareeb ko doot naii hunu huncha❤❤🙏🇮🇳🇳🇵🇳🇵🇮🇳

  • @JesisLimbu-uo2by
    @JesisLimbu-uo2by Час назад +1

    भाग्य दाइ लाई कोटि कोटि नमन छ सिक्किम को दिदि दुख लाई सिक्किम सरकार समक्ष्य पुर्याइदिनु भयो धेरै राम्रो काम गर्नु भयो

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Час назад +1

    पवन चाम्लिङ अझ्झ राम्रो व्यक्तित्व हुनु हुन्छ सिक्किम बनाउने पूर्व मुख्य मन्त्री पवन चाम्लिङ हुनु हुन्छ येस्मा सबै सिक्किमे लाई सर्वविदितै छ त्यसले गर्दा सिक्किम का जन्ता मात्र होइन अल इन्डिया लाई थाहा भएको कुरो हो .............

  • @UmaSherpa-mv2wc
    @UmaSherpa-mv2wc 39 минут назад

    Prabhuko mahima bhayeko hajur ko sewa bata, prabhule dherai aasis dinu bhayeko hajur lai ani bhagya neupane jiu lai pani .Amen 🙏🙌

  • @bamChettri
    @bamChettri 18 минут назад

    ❤❤भाइ भाग्य अनि भाइ सक्ति 22 तोपको सलाम❤❤❤निसब्द छु भाइहरु कुन सब्दले धन्यवाद अनि प्रसम्सा गरुम भाग्य र सक्ति कहिले नथाकुन पाथीभरा माता लाइ यहि प्रार्थना गर्छु❤❤❤🎉🎉🎉

  • @astalama6867
    @astalama6867 2 часа назад +2

    सिकिमेलि जन्ताको लागि अहिले को मन्त्री ज्यू भग्वानको रूपमै आउँनु उदाउँनु भएको छ त्यहाँ को जन्तामाज आँखामा हाल्दा पनि नबिजाउँने हुँनुहुन्छ बिगत् को दीन देखि म मन्त्री ज्यू को भिड्यो हेरिरहेको छु।

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o Час назад +3

    सहयोग गर्नुहुने दिदीको हातलाई प्रभुले धेरै आशीर्वाद दिउन्,

  • @kiranchhetri6378
    @kiranchhetri6378 2 часа назад +1

    Yo didi ko maan derai safa xa afnu barma matra navera sabai ko barema schnu hodo rahexa didi lai vetri maan bata namaskar r ucha saman xa mero dehi❤❤😊🙏🙏

  • @RejinaBayungRaiOfficial
    @RejinaBayungRaiOfficial Час назад +1

    Thank u for 210 subscribers😊🎉keep supporting me

  • @prembirkatta5612
    @prembirkatta5612 11 минут назад

    अस्ति भर्खर हजुरहरुको भिडियो हेरेर सानो कमेन्ट लेखेको थिएँ, हजुरहरुको मेहनतको फल फेरी यो भिडियो मार्फत हेर्दै छु,अति खुशी लाग्यो।
    हजुरहरु दुवै जनालाई आउँदा समयको लागी पनि उत्तरोत्तर प्रगतीको कामना व्यक्त गर्दछु।
    -प्रेम बिरकट्टा मगर पाल्पा, हाल बुटवल नेपाल-

  • @Chodenkanxo7071
    @Chodenkanxo7071 Час назад +1

    Thank you for 305 subscribers 😊🎉🙏 keep supporting me

  • @pujankhatiwada3747
    @pujankhatiwada3747 39 минут назад

    ति बहिनी र भाग्ज्ञ्य भाई लाई धेरै धेरै धन्यवाद छ भाग्ज्ञ्य भाइ

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 45 минут назад

    ठूलो मन भएको दिदिलाई धन्नेबाद।

  • @thapadev7290
    @thapadev7290 2 часа назад +1

    Wow so nice yo hone neta bhanako great person CM of Sikkim ❤...

  • @binodbomjam9052
    @binodbomjam9052 9 минут назад

    जय सिकीम जय मुक्खे मन्त्री
    सिकिम को मन्त्री दुखी को सेवा गर्नु हुने मन्त्री तर के गर्ने हाम्रो देश नेपाल को मन्त्री दुखी गरीब को खुन चुस्ने मन्त्री

  • @PradeepGurung-fn4dp
    @PradeepGurung-fn4dp 48 минут назад +1

    Bhagya daju lai dherai dherai dhanayabad long life pryear topi lai ra topi ko family la raksha garush vagauan lai 🙏🙏🙏❤️❤️❤️

  • @GyantsheringBhutia
    @GyantsheringBhutia 55 минут назад

    Thanks to HCM P S SIR 🙏🙏🙏 Bhagya neupane sir,didi lai congratulations 🎉

  • @SaranpradhsnSherstta
    @SaranpradhsnSherstta 2 часа назад +2

    RUclipsr hos ta tapai jastho tq so much bro God bless you tq for coming india🇮🇳 jai nepal🇳🇵

  • @suneelthapa9758
    @suneelthapa9758 Час назад

    साह्रै राम्रो काम ... नेपाली नेता ले भएको भए मुखले भन्थ्यो मिलाइओरी आफै खान्थ्यो

  • @bharathelpinghandsonlinetv4388

    A lady have beautiful mind and great heart..!!! Salute you sis and Bhgay ji

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn 19 минут назад

    दीदी हजुरलाइ भगवान्ले सदै यस्तै बुद्दी दीराखुन्

  • @gokulthapa9580
    @gokulthapa9580 9 минут назад

    यो दिदी ले पकाएको खोले मैले पनि खाएको छु । म त्यहाँ जादा बिरामी हुँदा ....!❤❤❤❤

  • @DhansingNepali-th1xq
    @DhansingNepali-th1xq 44 минуты назад

    भाग्य न्यौपाने सरलाई २१ तोपे सलाम

  • @fhiprajrai
    @fhiprajrai 2 часа назад +1

    Dhanyabad Nepal ka RUclipsr DAI hru lai hamro sikkim ma awnu vyera yesto video banawnu vyeko ma.

  • @attarkaji6942
    @attarkaji6942 27 минут назад

    भाग्य न्यौपानेको कामलाइ सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @razzwaiba7908
    @razzwaiba7908 43 минуты назад

    Blessings ko hakdar Dear Bhagya Bhai ani Shakti Bhai ho. Hat's off to brothers.

  • @rabindrathapa7317
    @rabindrathapa7317 2 часа назад +2

    सेवा गरे मेवा मिल्छ भन्थे हो र छ।

  • @sambhubasnett5296
    @sambhubasnett5296 51 минуту назад

    Didi sanga guff garda boli runu jastoo lagcha.. mo affaii chakka paray didi ko soch dekhay ra..salute to you every RUclipsr should learn and get inspire more human to do this kind of unconditional service to humanity to build this world a better place to live

  • @sarmilapun4515
    @sarmilapun4515 19 минут назад

    Dherai dherai dhanyabad bhagya Sr. + sikkim sarkar lai + didilai sakti Sr.lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Zeeniil-colboy
    @Zeeniil-colboy 40 минут назад

    BHAGYA DAI ANI YO DD DUBAI WOWW KASTO .. BHAGYA DAI NAI PARKHEKO JASTO ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @himshrestha1293
    @himshrestha1293 19 минут назад

    भाग्य भाइ लाई धेरै धेरै धन्यवाद । ❤❤❤❤❤

  • @KhadgaShahi-ok3xz
    @KhadgaShahi-ok3xz 2 часа назад

    Shakti Godar Ani Bhagya Bhai Lai salute x r Didi ko Ghar xittai banosh Ishor ko ashis Rahi rahos sarkar vaneko Sikkim ko jasto hunuparx respect CP P.S Gole sir

  • @nickulaskhawas9388
    @nickulaskhawas9388 35 минут назад

    Shakti sir ra bhagya sir lay dherai dhanyabad..ps golay sir india ko hoina world ko best leader kagxa malai chai...ma darjeeling bata bhye pani sir lay mero pray hamesha rahanxa..sadhai yesari kaam grdai janu hos sir

  • @Sujuvlogs-d3l
    @Sujuvlogs-d3l 2 часа назад

    सेवा नै धर्म हो भाइको काम लाइ नमन गर्दछु ! यसरी नै धेरै अघि बढ्दै जानु होला भाइ ❤❤❤❤❤❤

  • @santabahadur3732
    @santabahadur3732 2 часа назад

    Great job hcm Sir ' and bhagya neupane and shakti kumar sir 💪💪💪🙏🙏🙏🙏🙏

  • @sharmilachhetri2589
    @sharmilachhetri2589 2 часа назад

    Bhagya sir n Shakti sir both r great.God blessed u both.

  • @nabinbastola1154
    @nabinbastola1154 40 минут назад

    सिक्किम सरकार लाइ पनि मन् देखी सलाम

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 36 минут назад

    Dherai khusi lagyo Bhagya vai ra santa bahini lai mandekhi dhanyabad ❤

  • @minasinghthakuri8448
    @minasinghthakuri8448 Час назад

    धेरै धेरै धन्यवाद पत्रकार भाग्य भाई ❤❤

  • @indrabhutia1182
    @indrabhutia1182 51 минуту назад

    Thankyou cm sir your kind hearted you are god our sikkims people ❤❤ god bless you always 😢

  • @abhishekcmukhia7914
    @abhishekcmukhia7914 3 минуты назад

    Ambooo power of media and even the CM sir’s grace is so surprising…and amazing…

  • @Rawalsubash
    @Rawalsubash 3 часа назад +3

    धर्म होइन मानवता भए पुग्छ त्यही भए नेपाली हुन मा गर्व छ ❤❤

  • @phurbatamang3603
    @phurbatamang3603 Час назад

    Big salute and thanks to bhagya sir for helping our sister to get help from CM of sikkim.

  • @jogindrabahadurMagar
    @jogindrabahadurMagar Час назад

    प्रभुयेशुको जय होस।

  • @paldentamang7392
    @paldentamang7392 2 часа назад

    Ati khusi ko khabar sunna paye.Sewa gardai januhos .sewako ati mitho huncha.( Aafo lagi garne ta sansarma prasastai Chan tara aruko lagi gari diny bhagyajyo ra didi jastai manaw goon bhayeka byakti haru ati kamti chan.yaha haru lai Maan batai dhanyabad cha.

  • @avilazzrai5576
    @avilazzrai5576 51 минуту назад

    Bhagya sir tapai pani nepal bata vote ma awnus ani tapai jitnu nai huncha malai tha cha ani nepal pani bahot agi barcha tapai haru jastai manche bhayo banne nepal agi barcha tapai bhayo, balen sah sir bhayo ani harka sampang sir hunu bha aru koi chaiyena nepal agi barawnu ko lagi love from India Siliguri ❤❤❤❤

  • @Karkeebhima2237
    @Karkeebhima2237 2 часа назад

    Dherai ramro lagyo tapai lai dherai dherai dhanyavaad bhagya sir❤❤🙏

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq 54 минуты назад

    भाग्य र शक्तिको कारणले सन्तमाया दिदी लाई सि यम ले चिन्नुभयो।

  • @shantibaral2498
    @shantibaral2498 2 часа назад

    Vagya sir aruko vagya banaunai lagi janmanu vayako ho ra bisesa sewagarne didilai parmeswarle ajai aasisa dinuvayko hos ra ❤❤❤❤

  • @asharai5351
    @asharai5351 Час назад +1

    🙏🙏🙏Bhagya Neupane 🙏💪👍❤️.
    🎊🎊 🇭🇰

  • @swoyekshamalla7945
    @swoyekshamalla7945 4 минуты назад

    बैनी अनि बाग्गेनेउपने दुबै लाइधन्नेबाद राम्रो काम गरेकोमा

  • @shivakhatiwada9894
    @shivakhatiwada9894 Час назад

    Jaymashi ani Nameskar, i salute your great jobs . I personally like Sikkim and the government of Sikkim is so fare despite of religious beliefs, they support all and the people are really in harmony there. The lord is really working there

  • @gsfh2152
    @gsfh2152 23 минуты назад

    ❤❤❤बधाई भाई हरु लाई आशिर्वाद राम्रो काम को लागि

  • @ranjitdewan8444
    @ranjitdewan8444 Час назад

    Good job beautiful video
    God bless you
    Bhagiya Bhai
    Form darjeeling❤❤❤

  • @jasbirlimboo6765
    @jasbirlimboo6765 3 часа назад +1

    Tapai ko vlog ma dam cha dai Jo kohi Pani manche impress huncha Sikkim aundai garnus hai sir

  • @puranrai6371
    @puranrai6371 41 минуту назад

    Firstly Santi nana. Prabhu lay dhynawabad dinus Ani bhagya sir Ani hamro atii Preya neta harmo cm sir lay sachii vanako ailaa samaa na dekha ko kura nepal bata ayara dekhawnu vayoo really hami khusi chaw tpii prati bhagya sir .hamro sikkim ko youtuber Ani press ko sir madam haru taa kha huhunuthyoo haww aila samaa

  • @mingmasherpa5903
    @mingmasherpa5903 2 часа назад +1

    Good job bhagya sir I am from USA

  • @thirghisingofficial
    @thirghisingofficial Час назад

    शान्त माया राई मान्छे 100% होइन यो युगको जिउदो भगवान हुन🙏

  • @Deepmagar-j9m
    @Deepmagar-j9m Час назад

    आगामी दिनहरु सुखमय बितोस दिदिको शुभकामना ❤

  • @harijosii801
    @harijosii801 5 минут назад

    Sewaa nai dharm ho bhanako yahi ho binaa swaarth ko man la garako sewaa sewaa gara mawaa milx bhanako saabit vayo ❤ sister Lai mastai dhanyabaad ra Bhgya N,, g Lai jhan dharai badhai x 🎉

  • @muktabahadurthapa8369
    @muktabahadurthapa8369 Час назад

    Good job Bhagya Naupane sir keep it up.

  • @RosaliePandey-hx3ev
    @RosaliePandey-hx3ev Час назад

    From Nepal thank you sikkim mukhay mantrijulai❤❤

  • @uttamonlinee
    @uttamonlinee 2 часа назад +3

    good job

  • @rinzingbhutia8286
    @rinzingbhutia8286 43 минуты назад

    High regards to our HCM and respect to Shri Neupaniji.

  • @asmitkarki8958
    @asmitkarki8958 22 минуты назад

    Good luck sister and Bhagya neupane 👍👍

  • @tashiphuntsok9439
    @tashiphuntsok9439 Час назад

    Thanks for everything that you did for.. people who are poor..